यस्तो हुन्छ समानुपातिकतर्फको मतपत्र
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले मतदाता शिक्षाको लागि प्रतिनिधि सभा र प्रदेश सभाको छुट्टाछुट्टै नमुना मतपत्र सार्वजनिक गरेको हो ।
सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र हुने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस