• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026
राजनीति

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौं : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार